FAQs Complain Problems

मिति २०८०/०६/११,१२ र १३ गते आँखा उपचार केन्द्र दुधौली,सिन्धुलीमा, नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल र दुधौली नगरपालिकाको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।