तल Supporting Documents मा राखिएको सुचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम प्रत्येक ३ महिनामा सार्बजनिक गरिएको विवरण सूचनाको pdf file डाउनलोड (Download) गरी पढ्न सक्नु हुनेछ।
तल Supporting Documents मा राखिएको करारमा कर्मचारी लिने सम्बन्धि सूचना(ना.प्र.स. / जे. टि. ए.) सूचनाको pdf file डाउनलोड (Download) गरी पढ्न सक्नु हुनेछ।