FAQs Complain Problems

घर/ भबन अभिलेखीकरण सम्बन्धि सूचना

दुधौली नगरपालिका मा मिति ०७४/४/१ देखि भबन निर्माण आचार संहिता २०७४ लागु भैसकेको हुनाले बनिसकेका घर/ भबनहरुको अनिबार्य अभिलेखीकरण गर्न सम्बन्धित सबैमा जानकारीको लागि सूचना प्रकाशन गरियको छ