मुख्य समाचारः
Services


व्यहोरा खुलेको निवेदन ।
निर्माण हुने भवनको नक्शा थान २ ।
चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।
घरधनीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
कित्ता नं स्पष्ट भएको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ।
ट्रेस नक्शा ।
नक्शा बनाउने इन्जिनियरको सूचिकृत प्रमाणपत्रको प्रतिलिपी ।
घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति ।
नक्शामा सेफ्टी ट्यांक र सोकपिट समेत स्पष्ट देखिएको कागजात ।
अन्य ।


व्यहोरा खुलेको निवेदन ।
नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
विदेशीको हकमा राहादनीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ।
व्यवसायीको २ प्रति पासपोर्ट साईजको फोटो ।
घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद ।
चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।
स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
वडा सर्जमिन मुचुल्का (आवश्यक भएमा)
वडा कार्यालयको सिफारिस ।


व्यहोरा खुलेको निवेदन ।
संस्थाका पदाधिकारीहरुको विवरण ।
संस्थाको विधान वा नियमावली ३ प्रति ।
संस्थाका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ।
संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।
संस्थाका पदाधिकारीहरुको हालको चालचलन सम्बन्धी वडा सर्जमिन मुचुल्का ।
वडा कार्यालयको सिफारिस ।


- निवेदन ।
- प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजातहरु ।